राजनीति

धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको बताएका छन्। नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा च ...

आज १५ औं लोकतन्त्र दिवस : जनताले जितेको दिन

काठमाडौं - जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् ।नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नामसमेत ...

एमाले नेताहरूको कार्यविभाजन, खनाल-नेपाल पक्षले पाएनन् जिम्मेवारी

काठमाडौं - नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो ।अध्यक्ष के ...

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, गोदावरी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्द ...

‘पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैन’

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओ ...

कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चारजना सांसदलाई कारवाही गरेको छ ।शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने ...