राजनीति

बुढानिलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

काठमाडौं - विपक्षी गठबन्धनका शिर्ष नेताहरु छलफलमा जुटेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपाल बुढानिलकण्ठमा छलफलमा जुटेका ह ...

एमाले नेपाल समूहकाे सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने

काठमाडौं - नेकपा एमालेकाे माधवकुमार नेपाल समूहले संसद् पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत भएको निष्कर्ष निकालेको छ । संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूह ...

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं - मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले संविधान विपरीत मन्त्रिपरिषद विस्तार गरेको भन्दै सो मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्द ...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने

काठमाडौं,कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने भएका छन् । एमालले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । एमालेले आधिकारिक रुपमा उनलाई दिएको समर्थन फिर्ता लिएपनि माधव ...

मेरो कारणले एमालेको एकता नभएको ओलीको भनाई झुठो : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एमालेको एकता नभएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् ओलीको सो आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर् ...

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा विपक्षी गठबन्धनका तर्फबाट प्रतिनि ...