राजनीति

निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।उक्त रिट सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द ...

'ख्याल राखौं, अरूलाई खाने बाघले आफूलाई पनि खानसक्छ ' : बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले देशको आन्तरिक दलीय राजनीतिलाई वै ...

राष्ट्रपतिद्वारा संघीय संसद्‌को अधिवेशन आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्‌को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ...

भदौ २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं - सरकारले भदौ २३  गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी ...

ओलीको प्रश्न: चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो भनेर प्रश्न गरेका छन् ।शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलाला ...

जुम्लामा ५८ जना पदाधिकारीले रोजे एकीकृत समाजवादी

काठमाडौं - जुम्लामा नेकपा एमालेलाई नमिठो झट्का लागेको छ । जुम्लाका ५८ पदाधिकारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । जुम्लामा एमालेका ६१ जना जिल्ला कमिटी रहेका थिए । तर, तीमध्ये ५८ जना पदाधिकारीले एकिकृत समाजवादी रोजेका हुन् । शनिबार एक कार् ...