राजनीति

गण्डकीको विशेष अधिवेशन आजबाट

काठमाडौं - गण्डकी प्रदेश सभामा आजबाट विशेष अधिवेशन सुरु हुँदैछ । आफूविरुद्ध अविश्वास प्रस्ताव आउने आशंकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गराएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवाद ...

भोली बस्ने कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं - नेपाली कांग्रेसको भोलि बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने भएकोले बैठक स्थगित गरिएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । कांग्रेसले आगामी महाधिवेशनलगायतका विषयमा छलफल गर् ...

प्रधानमन्त्रीलाई थापाको आग्रह: उद्घाटन, शिलान्यासलाई छोडेर कोरोना नियन्त्रणमा ध्यान दिनुस्

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी नियन्त्रणलाई ध्यान दिन आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् थापाले केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाति ...

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु, माधव पक्षका सांसदलाई कारवाहीको तयारी

काठमाडौं - नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको हो । बिहान १ ...

माधव नेपाल समूहले हालेको रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौं - नेकपा एमालेका असन्तुष्ट समूहका नेता माधवकुमार नेपाल सहितका नेताहरुले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिटको सुनुवाई आज हुँदै ...

ओलीले बोलाए एमाले महाधिवेशन आयोजक कमिटीकाे आकस्मिक बैठक

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे आकस्मिकरूपमा बैठक बोलाइएको हो । बैठकका एजेन्डाबारे भने खुलाइएको छैन । गत ...