राजनीति

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार रिटमा आइतवार ...

सर्वोच्चको आदेश : संवैधानिक नियुक्तिसम्बन्धी भोलिको सुनुवाइ स्थगित गर्नू

काठमाडौं - सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत् ...

पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद ...

रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने

काठमाडौं - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् ...

प्रदेश २ मा एमालेका १० सांसदले नेकपा (एस) रोजे

काठमाडौैं - प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर १० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् । सांसदहरु गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मद ...

मन्त्रिपरिषद्लाई पूर्णता दिन दौडधुप, प्रचण्डले देउवा र नेपाललाई भेटे

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्डबीच बिहिबार बिहान बालुवाटार पुगेका थिए । उनी ...