राजनीति
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो । व ...
कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको प्रस्ताव
काठमाडौं - नेकपा माओवादी केन्द्रले कोरोना भाइरसको बढ्दो महामारी नियन्त्रण तथा रोकथामका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संय ...
माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्ने भएको छ । बैठक ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।पछिल्लो राजनीतिक परिदृश्य तथा पार्टी ...
एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौं,पोखरा - सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन् । बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पी ...
कर्णाली र लुम्बिनी प्रकरण दोहोरिन नदिन गण्डकीका सांसदलाई राखियो होटलमा
काठमाडौं - गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरुलाई रिसोर्टमा राखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेका हुन् ...
सर्वोच्चद्वारा नेपाल पक्षीय नेताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।सोमबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आदेश दिन अस्व ...

.gif)