राजनीति
‘पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैन’
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओ ...
कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने एमालेको निर्णय
काठमाडौं - नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चारजना सांसदलाई कारवाही गरेको छ ।शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने ...
केपी ओलीको दम्भ धरहराभन्दा माथि चढ्यो : माधव नेपाल
काठमाडौं, जनकपुरधाम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि चढेको आरोप लगाएका छन् । साथै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताए ।सो ...
ओलीले बनाए एमालेमा नयाँ स्थायी कमिटीः बादल र रायमाझी थपिँदा नेपाल पक्षलाई हटाइयाे
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले माधव नेपाल पक्षधर नेताहरूलाई हटाउ ...
सत्तारुढ एमालेको बैठक बस्दै
काठमाडौं - सत्तारुढ दल नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी रहेको बताइएको छ ।सांगठनिक ...
खनाल–नेपालसहित १५ जना नेताको पार्टी जोगाउन संयुक्त अपिल
काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ जना नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनिहरुले एमालेको एकता जोगाउन ...

.gif)