राजनीति
खोप केन्द्रको स्थलगत निरीक्षणमा जाँदै प्रधानमन्त्री देउवा
काठमाडौ - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण गर्ने भएका छन् । अमेरिकाबाट कोभ्याक्समार्फत प्राप्त जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम सोमबार देशका विभि ...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने ए ...
अब बालुवाटारमा पार्टी बैठक बस्दैन : गगन
काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नबस्ने बताएका छन् । उनले पार्टी कार्यालयमा केही नेता धर्नामा बसेकोले केही बैठक बालुवाटारमा बसेको र अब नबस्ने बताएका हुन् । उनले यस विषयमा प्र ...
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, कसको पक्षमा कति मत ?
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा आइतबार राति भएको मतदानमा १६५ जना सांसद्ले विश्वासको मत दिएका हुन् । कुल २४९ जना सांसद् उपस्थित ...
‘देश प्रतिगमनतिर गएकाे थियो, सर्वोच्चले बचाएको छ’
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले संविधानको सुन्दर तरिकाले व्याख्या गरेको बताएका छन् ।प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावमा स ...
एमाले नेताहरुलाई प्रचण्डको प्रश्नः गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ ?
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताहरुलाई प्रश्न गर्दै गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम ...

.gif)