राजनीति
एमाले महाधिवेशनको प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली
काठमाडौं,चितवन - नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल ¥याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मो ...
कैलाली-२ मा भीम रावल पक्षद्वारा समानान्तर प्रतिनिधि छनौट
काठमाडौं,धनगढी - कैलाली क्षेत्रनम्बर-२ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपीशर्मा ओली पक्षको विवाद सतहमा आएको छ ।मंगलबार कैलाली क्षेत्र नम्बर-२ मा एमालेले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । तर, भीम रावल पक्षले भने मंगलबार भएको छनौटलाई नमान्ने भन ...
‘प्रधानन्यायाधिशलाई हटाउन अदालतमा होइन, पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ’
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरालाई हटाउन अधिवक्ताहरुलाई राजनैतिक दलको पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाल ...
‘सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ’
काठमाडौं धनुषा - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने, “सर्वोच्चको समस्या एक÷दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।” महोत्तरीको रामगोपालपुर नगरपालिका ...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र व ...
प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी च ...

.gif)