प्रदेश २ का वनमन्त्री रामनरेश राय बर्खास्त खबर एक्सप्रेस २०७८-०७-३० ०३:४३ मा प्रकाशित Total Shares: 770 काठमाडौं,जनकपुरधाम - प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस