राजनीति

पूर्वन्यायाधीशहरुले भने: ‘प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाऊ’

काठमाडौं - पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ । नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो ।&nb ...

सर्वोच्चमा तोकियो सबैखाले मुद्दामा पेसी

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।दश वटा इजलासमा पेसी तोकेका उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोकेका छन् । आठ वटा संयुक्त र दुई वटा एकल इज ...

प्रधानन्यायाधीश जबराको आह्वान-‘विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं’

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो राजीनामा माग्दै आएका सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसियसनलाई संवादका लागि आह्वान गरेका छन् । बारले निरन्तर दुई सातादेखि आन्दोलन जारी राखेकाे बेला सोमबार औपचारिकरूपमा प्रधानन्याया ...

सर्वाेच्च परिसरमा प्रहरी र वकिलबीच घम्साघम्सी

काठमाडौं - सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ...

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश ज ...

न्यायाधीशहरुलाई बारको पत्रः प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्नुस्

काठमाडौं - नेपाल बार एसोसिएसनले इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरेको छ ।आइतबार सर्वोच्च अदालतका १८ जना न्यायाधीशलाई औपचारिक पत्र पठाउँदै बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेका इजलासमा नबस्न आग्रह गरेको हो ।  बारका अध्यक्ष ...