राजनीति

उम्मेद्वारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गए गृहमन्त्री बादल

काठमाडौं - बागमती प्रदेशमा हुन लागेको  एक जना राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा 'बादल' हेलिकप्टर लिएर हेटौंडा गएका छन्।उम्मेदवारी दर्ता गर्न केही घन्टा बाँकी रहनुपहिले नेकपा एमालेले बादललाई राष्ट्रिय सभा सदस् ...

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं - नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले  बादललाई उम्मेदवार ब ...

‘ पार्टीका लागि वार्ता र लचकता अपनाउँछौं, तर ओलीसँग कुनै सहमति भैसकेको छैन’

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले सम्म कुनै सहमति नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले सुदृढ र एकतावद्ध एमालेका लागि आफूहरु वार्ता र लचकता दुव ...

राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, बादल हच्किएपछि एमालेमा अन्योल

काठमाडौं -  राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । जेठ ६ गते तोकिएको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ । निर्वाचन आयोगक ...

एउटै निर्णय नगरि सकियो मन्त्रिपरिषद् बैठक

काठमाडौं - मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे ...

देउवालाई भेटे लगत्तै शीतल निवास पुगे नेपाल

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवास पुगेका हुन् ।  ...