राजनीति
संवैधानिक परिषद्को बैठक सम्पन्न, लोकसेवालगायत विभिन्न आयोगमा नियुक्ति सिफारिस
काठमाडौं - संवैधानिक परिषद्को बैठक सकिएको छ । आइतबार अपरान्ह परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेर सम्पन्न भएको हो । परिषद सदस्य तथा राष्ट ...
मुख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वास प्रस्ताव दर्ता गरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।लुम्ब ...
देउवालाई भेट्न बूढानीलकण्ठ पुगे जसपाका ठाकुर र महतो
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । आइतबार बिहान ठाकुर र महतो सभापति देउवालाई भेट्न उनको निवास ...
संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं - संवैधानिक परिषद्को बैठक आज बस्दैछ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आइतबार बैठक बस्न लागेको हो । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधान ...
ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय
काठमाडौं - नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । विपक्षमा मत दिन कां ...
सरकारको गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो : नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले सबैलाई आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउन र जीवन रक्षा गर्न आह्वान गरेका छन् । नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेको बताउँदै उनले सरकारलाई श्रमजीवी वर्गलाई तत ...

.gif)