राजनीति
कांग्रेसको १४औँ महाधिवेशन आजदेखिः ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा देखिँदै
काठमाडौं - सत्तासीन नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन आजबाट काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनकाे उद्घाटन गर्नेछन् ।महाधिवेशनमा ४ हजार ७ सय प्रतिनिधिमध्ये अध ...
संसद चल्न दिन्नौं,प्रधानन्यायाधीश हटाउने खेलमा पनि लाग्दैनौं : एमाले
काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रि ...
प्रदेशमा पदाधिकारी संख्या थप गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ ।बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले यसअघि रहेको पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो । बैठकको निर्णयानुसार अब माओवादी केन्द ...
कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठकः महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिकाे अन्तिम बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस ...
सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन, नत्र प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा : देउवा
काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुने बताएका छन्। बिहीबार सहमहामन्त्री महामन्त्री डा. प्रकाशसरण महतले लेखेको पुस्तक विमोचन गर्दै उनले सो कुरा ब ...
अन्तिम केन्द्रीय समिति बैठकलाई रामचन्द्र पौडलले गरे बहिस्कार
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे अन्तिम केन्द्रीय समिति बैठकलाई बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । त्यसकाे तयारीस्वरुप बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमि ...

.gif)