राजनीति
माओवादी केन्द्रको विभागमा पूर्वन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्तदेखि नेपाल बार अध्यक्षसम्म
काठमाडौं - अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ ।पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद य ...
कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसको बर्तमान केन्द्रीय कार्यसमितिको बैठक आज अन्तिम बस्दै छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हुन लागेको हाो ।आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्न ...
राप्रपाको निर्वाचित कार्यसमितिको पहिलो बैठकमा कमल थापा अनुपस्थित
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित कार्यसमितिको पहिलो बैठकमा अध्यक्षमा पराजित कमल थापा अनुपस्थित भएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको बैठकमा थापा उपस्थित नभएका हुन्।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वा ...
उपसभापतिमा बस्न सिटौलालाई रामचन्द्र पाैडेलको प्रस्ताव
काठमाडौं - बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे । केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के ।आज ...
बत्तिसपुतलिको बैठक रोकेर पौडेल पुगे सिटौला निवासमा
काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनको सभापतिमा आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् ।बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै बाहिरिएका पौडेल चन्डोलस्थित स ...
काँग्रेस महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक
काठमाडौं - नेपाली काँग्रेस १४औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश २ बाहेक सबै प्रदेशमा अधिवेशन पनि सम्पन्न गरिसकेको छ । नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेख ...

.gif)