राजनीति

उपेन्द्र–बाबुराम पक्षको निर्णय अमान्य भन्दै निर्वाचन आयोगलाई ठाकुरको पत्र

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र–बाबुराम पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका छन्आइतबार एक विज्ञप्ति जारी गर्दैै अध्यक्ष ठाकुरले बैठक स्थगित गरेर र सबै सदस्यलाई जानकारी गराइ सकेपछिको ...

राष्ट्रपतिले जारी गरिन् नागरिकतासम्बन्धी अध्यादेश

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमो ...

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने

काठमाडौं - विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा लाने भनिएको रिट आजका लागि रोकिएको छ ।आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने एक नेकपा माओवादी केन्द्रका नेताले जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा र ...

देउवालाई प्रधानमन्त्री बनाउन आदेश माग्दै सर्वोच्चमा रिट दिने विपक्षी गठबन्धनको तयारी

काठमाडौं - विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार पारेका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वो ...

सर्वोच्चमा रिट दायरका लागि सिंहदरबारमा हस्ताक्षर गर्दै सांसदहरु

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले संकलन गरिरहेका छन् ।आइतबार दिउँसो सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आ आफ्ना पार्टीका सांसद नागरिकतासह ...

माधव नेपाल निकट विद्यार्थी नेताले दिए नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा नि ...