राजनीति
राष्ट्रियसभामा अर्थमन्त्री शर्माको वक्तव्यमाथि सांसदहरुका प्रश्न
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ ? भनी प्रश्न गरेका छन् ।सांसद डा. खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल ...
कुनै नेता विशेषको जिल्लामा ठूलो योजना नहाल्ने अर्थमन्त्री शर्माकाे प्रतिबद्धता
काठमाडाैं - अर्थमन्त्री जनार्दन शर्माले सन्तुलित विकासमा ध्यान दिने जनाउँदै कुनै नेता विशेषको जिल्लामा ठूलो योजना नहाल्ने प्रतिबद्धता गरेका छन् । बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिएपछि सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँ ...
देउवाकाे स्पष्टोक्ति:'साझा कार्यक्रममा एमसिसी राख्न प्रचण्डजीले मानेनन्'
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सरकारका न्युनतम साझा कार्यक्रममा राख्न नसमेटिनुको कारण खुलाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअअघि बुधबार बूढानिलकण ...
४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी
काठमाडौं - लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् । बिहीबार सत्ता गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले मुख्यमन्त्रीका लागि ...
लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
काठमाडौं - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार अपरान्ह ३ ...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।कांग्रेसले १४ औँ महाधिवेशन ...

.gif)