राजनीति
कसैले भ्रम नपाले हुन्छ, छिट्टै चुनाव हुनेवाला छैन : माधव नेपाल
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरेका ...
प्रधानमन्त्री देउवा स्वदेश फिर्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् । यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई प्रधानमन्त ...
एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने
काठमाडौं - नेकपा एमालेले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मे ...
बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्ने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहि ...
बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास
काठमाडौं - न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन् । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवा ...
कर्णालीमा शाहीले आजै मुख्यमन्त्रीकाे शपथ लिने
काठमाडौं,सुर्खेत - नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले आजै मुख्यमन्त्रीको शपथ लिने भएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहीले राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिने तयारी भएको हो । उनले आजै ...

.gif)