राजनीति

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं - सत्ता गठबन्धनको उच्च स्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ...

नाम र राजधानी पाएको खुसियालीमा मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं,जनकपुर - प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो । प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमब ...

सर्वोच्चको फुलकोर्ट बस्दै, राणा सहभागी नहुने

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् । तर बैठकमा उनी भने सहभागी हुने छैनन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल् ...

मधेश प्रदेशको राजधानी पुग्ने संघीय र प्रदेश सांसदलाई सहुलियत !

काठमाडौं,जनकपुरधाम - प्रदेश २ ले अन्तत: आफ्नो नाम मधेश र स्थायी राजधानी जनकपुरधाम पाएको छ ।  प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा प्रदेशको नाम र राजधानी दुई तिहाई भन्दा बढी बहुमतले पारित भएको छ ।प्रदेश सभामा सभामुखसहित १०४ ...

प्रदेश २ को नाम मधेश

काठमाडौं - प्रदेश २ को नाम मधेश कायम भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेशलाई बहुमतले पारित गरेको हो । मधेशको पक्षमा ८० खसेको छ ।  ...

प्रदेश २ को स्थायी राजधानी जनकपुर

काठमाडौं,जनधकपुरधाम - प्रदेश २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत ...