राजनीति

मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

काठमाडौं - प्रदेश -१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । आचार्यले विश्वासको मतका लाग ...

कसैको खुट्टा तानेर र छिर्के हानेर लोकतन्त्र बलियो हुँदैन : मुख्यमन्त्री आचार्य

काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताएका छन् । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले कसैको खुट्टा तानेर प्रगतिमा अवरोध हुने मात्र होइन लोकतन्त्रलाई ...

विश्वासको मत नपाउने भएपछि प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

काठमाडौं,विराटनगर - विश्वासको मत नपाउने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यतालिका अघि नै उनले राजीनामा दिन लागेका हुन्।मुख्यमन्त्री आचार्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राज ...

राष्ट्रपति विद्यादेवी भण्डारी मनाङमा

काठमाडौं,मनाङ - विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन् ।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नेछिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको ...

माओवादी चल्न थालेको छ, अब उभार आउँछ : प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै पार्टीमा उभार आउने बताएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा प्रचण् ...

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं,विराटनगर - प्रदेश -१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासकाे मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ  ।आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार् ...