सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ : महामन्त्री थापा
खबर एक्सप्रेस
२०७८-१०-०६ ०२:५१ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।
सरकारले गर्ने हरेक निर्णय संवैधानिक हुनुपर्ने बताउँदै थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। अहिले सत्तागठबन्धनभित्र पहिले स्थानीय तह चुनाव गर्ने कि संघीय/प्रदेश सभा चुनाव भन्नेमा विवाद छ ।
फेसबुक पेज Like गर्नुहोस