राजनीति

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, गोदावरी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्द ...

‘पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैन’

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओ ...

कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चारजना सांसदलाई कारवाही गरेको छ ।शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने ...

केपी ओलीको दम्भ धरहराभन्दा माथि चढ्यो : माधव नेपाल

काठमाडौं, जनकपुरधाम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि चढेको आरोप लगाएका छन् । साथै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताए ।सो ...

ओलीले बनाए एमालेमा नयाँ स्थायी कमिटीः बादल र रायमाझी थपिँदा नेपाल पक्षलाई हटाइयाे

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले माधव नेपाल पक्षधर नेताहरूलाई हटाउ ...

सत्तारुढ एमालेको बैठक बस्दै

काठमाडौं - सत्तारुढ दल नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी रहेको बताइएको छ ।सांगठनिक ...