राजनीति

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको तयारी

काठमाडौं - नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । मंगलबार संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङले आगामी ९–१३ मंसिरसम्म चितवनमा चल्ने पार्टीको महा ...

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : प्रचण्ड

काठमाडौं,चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्म ...

खान र बस्न एक करोड ६० लाख खर्च हुने, होटल व्यवसायीले अग्रिम लिए ८० लाख

काठमाडौं,चितवन - सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् ।सौराहा सुरक्षित छ भन्ने सन ...

प्रधानन्यायाधीशको अधिकार कटौती गरेको नियमावली राजपत्रमा प्रकाशित

काठमाडौं - सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै नियमावलीले वैधता पाएको छ । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधि ...

एमाले सचिवमा उठ्ने महेश बस्नेतको घोषणा

काठमाडाैं - नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।पार्टी र देश ...

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र

काठमाडौं - नेपाल बार एसोसिएसनले सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बार एसोसिएसनले सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालय ...