राजनीति

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं - संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । अन्य मुद्दाको चापको कारण सो मुद्धा हेर्न नभ्याइएको हो ।लामो  समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबार संवैधानिक इजलासक ...

सभामुख सापकोटाविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं - संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ । लामो  समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो । उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुद ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ । मंगलबारदेखि जारी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । बैठकमा विधान संशोधन, संगठनात्मक क ...

स्वास्थ्य मापदण्ड पालना गर्नुहोस्, भरसक सरकार लकडाउन गर्ने पक्षमा छैन : मन्त्री त्रिपाठी

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । आज मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सबैलाई आदेश पालना गरी सरकारले कोरोना रोकथाम र नि ...

माधव नेपालले बिहीबारको कार्यक्रम स्थगित गर्‍यो

काठमाडौं - नेकपा एमालेको असन्तुष्ट पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ । माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले बिहीबार गर्न लागेको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित गरेको हो ।देशमा नयाँ भेरियन्ट सहितको क ...

आजबाट सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदै छ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौँ अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प ...