राजनीति
एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल
काठमाडौं - एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । एमाले ...
'निर्वाचनसम्म गठबन्धनबीचको सहमति कायम रहने छ'
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण ब ...
खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । बुधबार राजदूत यान्छीले खुमलटारस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डलाई भेटेकी हुन् । भेटका क्रममा अध्यक्ष ...
चुनावी अभियानका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा नेता
काठमाडौं - नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । मंगलबार बसेको काँग्रेस बैठकले नेताहरुलाई साे जिम्मेवारी दिएकाे हाे । काँग्रेसले यही फागुन २९ गतेदेखि १ महिने चुनाव ...
एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक आजदेखि
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । काठमाडौमा दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको छ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात् ...
महिला सशक्तीकरण साझा दायित्व : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् ।नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् । यसका लागि राज्यका तीन तहकै सरकार क्रियाश ...

.gif)