राजनीति

देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ: महेश बस्नेत

काठमाडौं,चितवन  -  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ...

संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी : कमल थापा

काठमाडौं - राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिएका हुन् ।नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वा ...

कांग्रेस बैठक बस्नुअघि प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबार ...

कार्यसम्पादन समिति गठन र निर्वाचनबारे छलफल गर्न कांग्रेसकाे बैठक आज

काठमाडौं  - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसाे ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेकाे हाे । आजकाे बैठककाे कार्यसूची कार्यसम्पादन स ...

मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न प्रहरीमा कांग्रेस नेताको उजुरी

काठमाडौं,रौतहट - साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् ।& ...

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौं - राष्ट्रिय सभाको बैठक १७ माघ (सोमबार) बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । यसअघि २ माघ ...