राजनीति

काठमाडौं महानगरमा बालेनकाे अग्रता कायमै

काठमाडौं - काठमाडौं महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह ६३३ मतका साथ अग्रस्थानमा छन्।१९८० मत गणना हुँदा बालेनले सबै प्रतिष्पर्धीलाई उछिन्दै ६३३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ४७४ मत ...

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता

काठमाडौं,चितवन - भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिएकी हुन् । तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।दाहालले ११६ मत प्राप्त गरेकी छन ...

गुलरिया–१ मा कांग्रेसकाे प्यानलनै विजयी

काठमाडौं, बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले  एक हजार तीन सय ३९ मत प्राप्त ...

गण्डकीका ८ पालिकामा एमाले पाँच,कांग्रेस तीनमा विजयी

काठमाडौं,पोखरा - हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेकाे छ ।कांग्रेसले भने तीन पालिका मात्रै ...

माओवादी केन्द्रले पालिका अध्यक्षमा खोल्यो खाता

काठमाडौं - डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय र उपाध्यक्षमा अमृता लामा विजयी भएका हुन् । रोकाय ७७० मत ल्याएर विजयी भएका छन् । एमालेका उम्मेदवार हेमबहादुर महतार ...

सल्यानको कुमाख-१ मा माओवादी केन्द्रको प्यानलै विजयी

काठमाडौं,सुर्खेत - सल्यानको कुमाख गाउँपालिका– १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।काग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८ ...