मिर्चैया-१ मा माओवादीका महताे विजयी खबर एक्सप्रेस २०७९-०२-०१ ०९:४५ मा प्रकाशित Total Shares: 228 काठमाडाैं, सिरहा - सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् ।एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन् । रुपेशले ६ सय ६७ मत ल्याए भने भरोसले ५ सय ४६ मत प्राप्त गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस