राजनीति
स्थानीय तह निर्वाचन : हालसम्म १२४ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा
काठमाडौं - देशभर स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा बढि सिट जित्दै अग्रस्थानमा रहेको छ । कांग्रेसले अहिलेसम्म १२४ स्थानमा जित हासिल गरेको छ । एमाले ७६ स्थानमा जित्दै दोस्रो रह ...
प्रकाण्डको वडामा विप्लव समूह हार्याे, माओवादी केन्द्र विजयी
काठमाडौं,वीरेन्द्रनगर - नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएकाे छ ।प्रवक्ता विककाे गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् । विकले ३३६ मत ...
हालसम्म माओवादी केन्द्रले जित्यो ५१ पालिका
काठमाडौं - स्थानीय निर्वाचनअन्तर्गत हालसम्म नेकपा माओवादी केन्द्रले ५१ पालिकामा प्रमुख जितेको छ । २४१ पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो । सबैभन्दा धेरै नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा ज ...
रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
काठमाडौं, रसुवा - रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय ६० मत पाए ।&n ...
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
काठमाडौं, डडेलधुरा - डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका छन् ।नेक ...
सर्लाहीकाे रामनगर गाउँपालिकामा माओवादी केन्द्रका २२ वर्षे राजाबाबु विजयी
काठमाडौं, सर्लाही - नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै सर्लाहीमा माओवादी केन्द्रले जि ...

.gif)