राजनीति
अर्थमन्त्री शर्माले संसद्मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा
काठमाडौं - प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक घोषणा' पेस गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका ...
पार्टीको निर्णय विपरीत माओवादी र एकीकृत समाजवादीका सांसद संसद्मा प्रस्तुत
काठमाडौं - नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद पार्टीको निर्णय विपरित आइतबारको प्रतिनिधि बैठकमा प्रस्तुत भएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा ...
संसद् भवनमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - नयाँ बानेश्वरस्थित संसद् भवनमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो च ...
संसदमा सुरु भयो एमसीसीमाथिको छलफल, सांसदलाई पाँच मिनेटको समय
काठमाडौं - प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् ...
एकीकृत समाजवादीद्वारा एमसीसी अनुमोदन गर्ने निर्णय
काठमाडौं - नेकपा एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।पेचिलो बनेको एमसीसी यथास्थितिमा पास गर्न हुन्न भने अडान राख्दै आइरहेको एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको होस्थ ...
व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ ।आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको ...

.gif)