राजनीति
एमसीसी अनुमोदन भएपछि प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन संवाद भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएपछि पहिलोपटक प्रधानमन्त्री देउवा र विदेश ...
यस्तो छ बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची
काठमाडौं - बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रति ...
सभामुखले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौं : ओली
काठमाडौं - आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताएका छन् ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा ...
सभामुख सापकोटाको पक्षमा उभिन्छौँ : माधव नेपाल
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताएका हुन् ...
एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणाः ठगी धन्दाको पर्दाफास
काठमाडौं - नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्दाको पर्दाफास’ भनेको छ । एमालेद्वारा आज अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीकाे लिखित भाषणलाई उपम ...
एमसीसीबारे एमालेकाे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै ओली
काठमाडाैं - अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् ।एमाले केन ...

.gif)