राजनीति
जसपा-एमाले गठबन्धनलाई हराउँदै गोरखाको पालुङटारमा माओवादी विजयी
काठमाडौं - गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेदवार चिन्तन नेकपा एमालेको साथ पाएका जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङ ...
काठमाडौं महानगर मत परिणाम : स्थापित भन्दा बालेन १० हजार बढी मतले अगाडि
काठमाडौं - काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।पछिल्लो परिणामअनुसार ५४ हजार ६२१ मत गणना हुँदा बालेनले २१ हजार १२१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १० हजार ९९८ मत ल्याएका छन् । बालेन ...
निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण माग
काठमाडौं - निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ । मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, ...
इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
काठमाडौं, चितवन - चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।जिल्ल ...
देवदहकाे मेयर उपमेयर दुवै पदमा एमाले विजयी
काठमाडौं, बुटवल - रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन् ...
बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्वाचन आयोगकाे निर्देशन
काठमाडौं - निर्वाचन आयोगले विभिन्न कारण स्थगन भई मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ । ‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप ...

.gif)