राजनीति
एमिकस क्युरी पाठकले भनिन्: प्रतिनिधिसभा विघटन संवैधानिक छ, रिट निवेदन खारेज हुनुपर्छ
काठमाडौं - नेपाल बार एशोसिएसनबाट एमिकस क्युरी रहेकी वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले प्रतिनिधिसभा विघटन संवैधानिक रहेको बताएकी छन् । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यपछि बहस गर्न संवैधानिक इजलासमा उपस्थित भएकी एमिकस क्युरी पाठकले सोधिन् ‘ ...
प्रतिनिधि सभा विघटनः पक्ष-विपक्षको बहस सकियो, अब एमिकस क्युरीले राय दिने
काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ। आइतबारदेखि सुरु भएको रिट निवेदनका तर्फको जवाफी बहस आज दिउँसो सकिएसँगै पक्ष-विपक्षका अधिवक्ताको बहस सकिएको हो । सभामुखका ...
प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयोः नारायणकाजी श्रेष्ठ
काठमाडौं - राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरेको आरोप लगाएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको कारण विदेशी हस्तक्षेपलाई आ ...
आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभाकाे मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थ ...
१४६ जना उपस्थित भएर दर्ता गरेको रिटलाई ५ जनाको भन्न कसरी मिल्छ ? : वरिष्ठ अधिवक्ता दाहाल
काठमाडौं - वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दर्ता गरेको भन्दै त्यसलाई ५ जनाको भन्न नमिल्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना अदालतमा उप ...
आज पनि राष्ट्रियसभाको बैठक, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । आठौँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय स ...