राजनीति
तुलसीपुरकाे मेयर र उपमेयर दुवै पदमा एमाले विजयी
काठमाडौं,दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।बुधबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी विजयी भएका हुन् ।खड्काले गठबन्धनबाट उ ...
विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा
जेठ ११, काठमाडौं ।विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।स्थानीय चुनावमा पार्टीले व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिदैँ मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएका हुन् । व ...
विजय जुलुस ननिकाल्न बालेनको आग्रह,घोषणापत्रमा भएका विषय लागु गरेको दिन उत्सव मनाउँने भनाइ
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् । जित–हारलाई मतगणना सकिएसँग ...
रेणुको पहिलो निर्णयः सरकारी अस्पतालमा जन्मिने छोरीको जीवन बीमा, खानेपानी निःशुल्क
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि नवनिर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै मेयर दाहाललेले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।भरतपुरका सरकारी अस्पतालमा अब जन् ...
पोखराको मेयर-उपमेयरमा इतिहासकै सबैभन्दा धेरै मत बदर
काठमाडौं, पोखरा - पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले नेकपा एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८ सय ८३ म ...
काठमाडौंमा अब २२ हजार मत गन्न बाँकी, बालेन शाहको फराकिलो मतान्तरसहितको अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाअनुसार शाहले ५४ हजार ७१८ मत ल्याएका छन् । जुन दोस्रो स्थानमा रहेकी ग ...

.gif)