प्रधानमन्त्री देउवा र डा. सीके राउतबीच भेटवार्ता, सरकारमा सहकार्य गर्ने
खबर एक्सप्रेस
२०७९-०८-१५ ०६:३८ मा प्रकाशित
Total Shares: 289
काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले बालुवाटार पुगेर देउवालाई भेट गरेका हुन् ।
आज दिउँसो प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता भएको र सहकार्यका विषयमा छलफल भएको नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्।
‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस