बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै खबर एक्सप्रेस २०७९-०८-१७ ०७:४२ मा प्रकाशित Total Shares: 361 काठमाडौं,कैलाली - बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ ।२० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन् ।पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प्राप्त गरेका छन् ।बाजुरामा ६०१५२ मत खसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस