दोलखामा मतान्तर बढाउँदै गंगा कार्की, यस्तो छ पछिल्लो मतपरिणाम
खबर एक्सप्रेस
२०७९-०८-१७ १२:२४ मा प्रकाशित
Total Shares: 245
काठमाडौं-दोलखामा प्रतिनिधिसभातर्फको मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले मतान्तर बढाउँदै गएका छन् ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले १० हजार ६२ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई एमालेका बालकृष्ण शिवाकोटीले ८ हजार ८ सय ५९ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच १ हजार २ सय ३ को मतान्तर छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस