दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै
खबर एक्सप्रेस
२०७९-०८-१६ ०८:२१ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - दोलखाको मतगणनामा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ ।
गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको वडा नं १ र ९ सहित १० वटा वडाको मतगणना सकिँदा कार्कीले ५ हजार ४३४ मत पाएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीले ३ हजार ८८९ मत पाएका छन् । उनीहरूबिचको मतान्तर १५ सय ४५ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस