अन्तर्राष्ट्रिय

विश्वका १११ देशमा कोरोना भाइरसको कहर

एजेन्सी - कोरोना भाइरसका कारण विश्वभर ४०२७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । पछिल्लो रिपोर्ट अनुसार १ लाख १४ हजार ४३१ जना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै ६४ हजार ९९ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।  ...

अमेरिकामा पनि तीब्र रुपमा फैलियो कोरोना भाइरस, २२ जनाको मृत्यु

काठमाडौं - संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि प्राणघातक कोरोना जीवाणु ९भाइरस०का कारण २२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ५४० पुगेको छ । विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या १ लाख १० हजारभन्दा बढी पुगिसकेको छ, र ती ...

कोरोना भाइरसः इरानमा १९४ जनाको मृत्यु

काठमाडौं - इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण १८४ जनाको मृत्यु भएको छ । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमितको संख्या झण्डै ६ हजार ५ सय नाघेको छ । इरानमा एक दिनमा नै सात सयभन्दा बढी संक्रमितहरु भेटिएका छन् ।इरानमा सरकारी तथ्याङ्कमा मृत् ...

८ वर्षीया बालिकाले मोदीले दिएको सम्मान अस्वीकार गरेपछि

काठमाडौं - भारतमा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित ८ वर्षीया बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकी छन्।भारतको पूर्वोत्तर राज्य मणिपुरकी लिसिप्रिया कन्गुजमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरेन्द्र मोदी ...

इटालीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनको आवश्यकता

एजेन्सी - इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् । चीनको वुहानबाट फैलिएको कारोनाको कारण इटालीमा पनि सयौं जनाको ज्याइ गइरहेको अवस्थामा उनले कोरोना भाइरस प्रभावित १४ राज्यका त्यति संख्य ...

कोरोनाको कहर विश्वभर: हालसम्म ९२ ओटा देशमा फैलियो, अवस्था चिन्ताजनक

एजेन्सी - विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको प्राप्त एक समाचारमा जनाइएको छ ।संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको स ...