images

अन्तर्राष्ट्रिय

कुनै पनि भू-राजनीतिक द्धन्द्धमा सामेल हुन्नौंः चिनियाँ विदेशमन्त्री

एजेन्सी - चीन विश्वका कुनै पनि भू(राजनीतिक खिचातानी र द्धन्द्धमा सामेल नहुने चिनियाँ विदेशमन्त्री वाङ यीले प्रस्ट पारेका छन् ।विदेशमन्त्री यीले सोमबार एएफपीसँग कुरा गर्दै विश्वका कुनै पनि भू(राजनीतिक द्धन्द्धमा चीन सहभागी नहुने बताएका हुन् । स्वार्थ ...

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी

काठमाडौं - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारे ...

'चीन र ताइवानको एकीकरणलाई कसैले रोक्न सक्दैन'

एजेन्सी - चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले चीन र ताइवानबीच पुनस् एकीकरण भएर छोड्ने बताएका छन् ।सोमबार बेइजिङमा सिआङशान फोरम उद्घाटन गर्दै रक्षामन्त्री फेङ्हेले यस्तो बताएका हुन् । ताइवान मुद्दालाई समाधान गर्ने कुरा नै चीनको प्रमुख राष्ट्रिय स्वार्थ ...

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

एजेन्सी - भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो।  सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्ष ...

पाँच विधामा नोबेल पुरस्कार विजेताको नाम घोषणा

काठमाडौं - विभिन्न पाँच विधामा यस वर्षको नोबेल शान्ति पुरस्कार  विजेताको नाम घोषणा गरिएको छ । भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ । ब्रह्माण्डका विषयमा ...

पूर्वी चीनमा ग्यास विस्फोटमा परी ६ जनाको मृत्यू, ९ घाइते

एजेन्सी - पूर्वी चीनमा पर्ने जिआङ्सु प्रान्तमा शनिबार एक रेष्टुरेन्टमा भएको ग्यास विस्फोटमा परी ६ जनाको मृत्यू भएको छ भने ९ जना घाइते भएका छन् ।सिन्ह्वाले स्थानीय प्रशासनको हवाला दिँदै लेखेको समाचारका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेतिर सिशन जिल ...