अन्तर्राष्ट्रिय
सी र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच भेटवार्ता
एजेन्सी - चिनियाँ राष्ट्रपति सि जिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच भेटवार्ता भएको छ ।सोमबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा सी र मुनबीच भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । भेटवार्तामा दुबै नेताबीच रणनीतिक साझा साझेदारी, ठोस ...
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ बिरामी
एजेन्सी - नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर ...
चर्चमा १७५ बालबालिकामाथि यौन दुर्व्यवहार
एजेन्सी – एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ ...
भारतमा आन्दोलनमा मृत्यु हुनेको संख्या २३ पुग्यो
एजेन्सी - भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ । नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा हिजो मात्र ६ जनाको मृत्यु भएको भारतीय सञ्चा ...
भारतमा नागरिकतासम्बन्धी नयाँ कानून विवाद: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
काठमाडौं - भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीले बताएका छन् ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देश ...
भारतका इतिहासकार रामचन्द्र गुहा पक्राउ
काठमाडौं - नागरिकता संशोधन कानून पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएका भारतका इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन् । सञ्चारकर्मीहरुसँग नागरिकता कानूनबारे बोल्दै गर्दा गुहालाई प्रहरीले बैंग्लोरबाट नियन्त्रणमा लिएको हो ।भारत सरकारले अफगानिस ...