कोरोना अपडेट : पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?
एजेन्सी - कोरोना भाइरसको कारण विश्वभर करिब २० लाख संक्रमित भएका छन् भने १ लाख २६ हजारको मृत्यु भएको छ ।
विभिन्न तथ्यांकका अनुसार विश्वका २१० देशमा फैलिएको कोरोनाबाट निको भएर ४ लाख ७८ हजार घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने ७४ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो ।
२४ घण्टामा अमेरिकामा २४०७, फ्रान्समा ७६२, यूकेमा ७७८, इटलीमा ६०२, स्पेनमा ४९९, चीनमा ० र भारतमा ३५ जनाको मृत्यु भएको छ ।
हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कति जनाको ज्यान गयो :-
अमेरिका -२४०७
चीन -०
इटली -६०२
स्पेन -४९९
जर्मनी -३०१
इरान -९८
स्विजरल्याण्ड -३६
फ्रान्स -७६२
युके -७७८
दक्षिण कोरिया -५
नेदरल्याण्ड -१२२
अस्ट्रिया -१६
बेल्जियम -२५४
र्पोचुगल -३२
क्यानडा -१२३
टर्की -१०७
भारत -३५
आयरल्याण्ड -४१
डेनमार्क -१४
ब्राजिल -२०४
मेक्सिको -३६
मलेसिया -५
यूएई -३
इजरायल- ७
स्विडेन -११४
रुस -२२
चिलि -१०
नर्वे -५
पोल्याण्ड -१८
चेक्भिया -१८
इक्वेडर -१४
पेरु -१४
जापान -३
पाकिस्तान -३
साउदी -८
रोमानिया -२०
फिलिपिन्स -२०
सर्बिया -९
पानामा -१
फिनल्याण्ड -५
थाइल्याण्ड- १
इन्डोनेसिया -६०
डेमोनेसियन रिपब्लिक -६
युक्रेन -५
कोलम्बिया -१५
बेलारुस -४
सिंगापुर -१
इजिप्ट -१४
ग्रिस -२
अल्जेरिया -१३
माल्दोभ -५
क्रोएसिया -६
बहराइन -१
हंगेरी -१३
अर्जेन्टिना -४
न्युजिल्याण्ड -४
इस्टोनिया -३
कुबेत -१
स्लोभेनिया -१
अजरबैजान- १
कजाकस्तान -२
लिथुवानिया -५
अर्मेनिया -२
बोस्निया -१
नर्थ मेसोडोनिया- ६
बंगलादेश -७
क्यामरुन -२
अफगानिस्तान -२
बुल्गेरिया -३
एन्डोरा -२
लेबनान -१
नाइजर -१
बुर्किनाफासो -२
अल्वानिया -१
च्यानल आइल्याण्ड -४
होन्डुरस -१
नाइजेरिया -१
बोलिभिया -१
मोन्टेग्रो -१
पाराग्वे -१
माली -३
बारबाडोस -१
सुडान -१
फेसबुक पेज Like गर्नुहोस