भारतमा मृत्यु हुनेको संख्या घट्यो
खबर एक्सप्रेस
२०७७-०१-०४ ०८:०४ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण दिनानदिन बढिरहेको छ ।
त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा २९ जनाको मृत्यु भएको छ भने ८ सय ८३ जना नयाँ संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ।
हालसम्म भारतमा कोरोनाबाट ४ सय २२ जनाको मृत्यु भएको छ भने १२ हजार ३ सय बढी संक्रमित छन् । भारतमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दक्षिण एसियाली मुलुक हो ।
फेसबुक पेज Like गर्नुहोस