अमेरिकामा बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या
खबर एक्सप्रेस
२०७७-०१-१४ ०७:०९ मा प्रकाशित
Total Shares: 500
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको छ ।
त्यहाँका सरकारी अधिकारीका अनुसार शनिबार दुई हजार ६५ जनाको मृत्यु भएको छ भने ३५ हजार नयाँ संक्रमित थपिएका छन् । जुन मृत्यु हुनेको संख्या शुक्रबार भन्दा बढी हो ।
हालसम्म अमेरिकामा कोरोनाबाट ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ६० हजार संक्रमित छन् । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।
फेसबुक पेज Like गर्नुहोस