अन्तर्राष्ट्रिय
इथियोपियामा गायकको मृत्युपछि भएको झडपमा १६६ जनाको मृत्यु
एजेन्सी - इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् ।अरोमिया क्षेत्रका प्रहरी उप–आयु ...
हाइड्रोक्लोरोक्विन र एचआईभीको औषधीको संयोजनमा संक्रमितको उपचार नगर्न निर्देशन
एजेन्सी - विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ ।कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड–१९ स ...
भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक
एजेन्सी - तीव्र गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै संक्रमित भएको मुलुक बनेको छ । भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा संक्रमित थपिएका छन् ।अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ । भ ...
अमेरिकी चर्चित र्यापर कान्ये वेस्टले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने
काठमाडौ - अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा एक चर्चित र्यापर कान्ये वेस्टले पनि उम्मेदवार बन्ने घोषणा गरेका छन् ।उनको घोषणा यदी सत्य भएको खण्डमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनसँग उनको ...
जापानमा बाढी र पहिरोमा परी १५ को मृत्यु, नौ बेपता, लाखौ विस्थापित
काठमाडौं - जापानमा भारी बर्षापछी आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । नौ जना हराइरहेका छन् । जापानको क्युसु द्धीप र कुमामोटो प्रान्त वरिपरिका लाखौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीम ...
कोरोनाबाट विश्वमा पाँच लाख २९ हजार भन्दा बढीको मृत्यु
एजेन्सी - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकार ...

.gif)