अन्तर्राष्ट्रिय

भारतमा एकैदिन ३७ हजार बढी कोरोना संक्रमित

एजेन्सी - भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थप ...

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

काठमाडौं - साउदी अरबका ८४ वर्षीय राजा सलमान बिन अब्दुलअजिजलाई पित्ताशय सुन्निने समस्या आएपछि अस्पतालमा भर्ना गरिएको सरकारी समाचार संस्था एसपीएले लेखेको छ । उनको उपचार चलिरहेको समाचार संस्थाले जनायो । उसले विस्तृत विवरण भने दिएन । राजा सलमान इस्ल ...

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार कोरोना संक्रमित, ५४३ जनाको मृत्यु

नयाँ दिल्ली - भारतमा पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोरोना पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या १० लाख ७७ हजार ६१८ पुगेको ...

इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इदमा कोरोना भाइरसबाट बच्न सरलता अपनाउन आग्रह गरेका छन् ।प्रधानमन्त्री खानले शुक्रबार सो आग्रह गरेका हुन् । मुस्लिम समुदायको महान पर्व इदको समयमा हुने भीडभाडका साथै अरु पनि सम्भावित जोखिमबाट बच्नका लागि उ ...

नागरिक अधिकारका अगुवा अमेरिकी सांसद लेविसको निधन

काठमाडौं - अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ ।नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो । उनको गत शुक्रबार निधन भएको अमे ...

अमेरिकामा मास्कको प्रयोग बाध्यकारी बनाउन गरिएको आग्रह ट्रम्पद्वारा अस्वीकार

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गर्नु भएको छ ।फक्स न्यूजसँग अन्र्तवार्ताका क्रममा ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताउनु भएको हो ।मास्कको प्रय ...