अन्तर्राष्ट्रिय

भारत र चीनबीच शान्तिपूर्ण रुपमा सीमा समस्या समाधान गर्न सहमति

एजेन्सी - भारत–चीन सीमा विवाद शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न सहमत भएका छन् । भिडियोमार्फत भएको भारत चीन सीमा मामिला समितिको १५ औं बैठकमा दुई देश सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमत भएका हुन् ।दुबै देशले लद्दाखको विवादास्पद क्षेत्रस्थित वास्तवि ...

ब्राजिलमा कोभिड १९ बाट ५३ हजार भन्दा बढीको मृत्यु

 एजेन्सी - ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको छ । सो समाचारमा यहाँ दैनिक कम्तीमा पनि ...

भारतमा एकै दिन थपिए करिब १७ हजार काेराेनाका बिरामी

एजेन्सी – भारतमा एक दिनमा सर्वाधिक १६ हजार ९ सय २२ संक्रमित थपिएका छन् भने ४ सय ८८ जनाको मृत्यु भएको छ। भारतमा लगातार चौथो दिन १४ हजारभन्दा बढी संक्रमित थपिएका हुन्। योसँगै बिहीबार कूल संक्रमितको संख्या ४ लाख ७३ हजार १ सय ५ पुगेको छ भने १४ हजार ...

लद्दाख पुगे भारतीय सेनाध्यक्ष

एजेन्सी - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले चिनियाँ सेनासँग भएको झडपबारे बुझ्न लद्दाख पुगेका छन् ।भ्रमणको क्रममा सेना प्रमुखले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा गर्दै उच्च नैतिकता कायम राखी उत्साह र जोशका स ...

कोरोना खोप: बेलायतमा मानिसमाथि परिक्षण गर्ने तयारी

एजेन्सी - बेलायतमा कोरोना भाइरसविरुद्धको खोप परिक्षणको अन्तिम तयारीमा रहेको छ । पहिलो चरणमा लन्डनको इम्पिरियल कलेजमा ३०० जनामा खोप लगाइने छ ।खोप परिक्षणको नेतृत्व इम्पिरियल कलेजकै प्राध्यायपक रोबिन साट्टोकले गरिरहेका छन्।यसअघि यो खोप जनावरमा परिक्षण ...

मोदीले भारतको विशेष रोजगार आयोजनाको उद्घाटन गर्ने

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले शुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएका छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १ करोड २५ लाख मानिसलाई रोजगारी दिने योजन ...