अन्तर्राष्ट्रिय
भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ जनाको मृत्यु
काठमाडौं - भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन्। भारतमा हालसम्म संक्रमितको संख्या एक लाख ३२ हजार ६ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएक ...
ट्रम्पको गलत सल्लाहले अमेरिकामा कोरोना फैलिएको दावी
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रणको लागि सुझाव दिएको औषधीको कारण अमेरिकामा कोरोना महामारी बढेको एउटा अध्ययनले पुष्टि गरेको छ । ट्रम्पले मलेरियाविरुद्ध प्रयोग गरिने हाइड्रोक्सि क्लोरोक्वीन औषधीले कोरोना निको हुने भन् ...
विश्वभर कोरोना सङ्क्रमितको संख्या ५४ लाख नाघ्याे
काठमाडौं - विश्वभर कोरोना सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ ।विश्वका विभिन्न देशमा गरी ५४ लाख ४ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २२ लाख ४७ हजार २ सय ३४ जना निको भएका वल्डओमिटरले जनाएको छ । वल्डओमिटरका अनुसार उपचार गराइरहेका २८ हजार १३ हजारभन्द ...
पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा पक्राउ
एजेन्सी - पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनी स्वदेश फर्किए लगत्तै पक्राउ गरिएको थियो । उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि प ...
पुजापाठ अत्यावश्यक काम हो, चर्चहरु खोल्न दिनुपर्दछ : ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् ।चर्चहरुल ...
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २५ हजार नाघ्यो
एजेन्सी - भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२० जना पुगेको छ ...