अन्तर्राष्ट्रिय

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

एजेन्सी - नाइजेरियामा बलात्कार तथा लैङ्गीक हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु गर्न लागिएको छ । सूचना तथा संस्कृति मन्त्री लाइ मोहम्मदले बिहीबार देशव्यापी अभियानको शुरुवात गर्न लागिएको जानकारी दिएका हुन् ।कोरोनाभाइरसका कारण उत्पन्न महामारीकै बेलामा ...

डब्ल्यूएचओले भन्यो, 'कोरोनाविरुद्धको खोप यस वर्षको अन्त्यसम्म आउनसक्छ'

एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको खोप चाँडै आउने बताएको छ । यस वर्षकै अन्त्यसम्म खोप सबैमा उपलब्ध हुने आश गरेको छ । कोरोना खोप उपलब्ध भएसँगै महामारी छिट्टै नियन्त्रणमा आउन सक्ने जनाएको छ ।बीबीसीका अनुसार अहिले विश्वभर ...

सैनिक मारिएका र कोरोनाका कारण राहुल गान्धीले ५० औँ जन्मदिन नमनाउने

काठमाडौं - भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा भने कुनै पनि कार्यक्रम नगर्ने भएका छन् ।भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखम ...

अमेरिकाको सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको आप्रवासनसम्बन्धि नीति खारेज

एजेन्सी - अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका आप्रवासनसम्बन्धि नीति खारेज गरेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धि नीतिमा कडाइ गर्दै गैरकानुनी रुपमा अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने आदेश जारी गरेका थिए ।अदालतक ...

चीनले पक्राउ गरेको १० भारतीय सैनिक रिहा

काठमाडौं - चीनले पक्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको हिंस्रक संघर्ष पछि रिहा गरेको छ । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई छोडिएको हो । यसमा एक लेफ्टिनेन् ...

भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद

काठमाडौं - भारतीय र चिनियाँ विदेश मन्त्रीले सीमा क्षेत्रमा दुबै देशका सेनाबीच भएको भिडन्तको घटनामा एक अर्काको विरोध जनाएका छन् । सोमबार साँझ लद्दाखसँग जोडिएको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।बीबीसी ...