काठमाडौं - जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएका छन् ।

आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ ।  

आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनम बताए ।